दफा ४८
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
यस ऐन बमोजिम कसूर हुने कुनै कार्य अन्य प्रचलित कानूनबमोजिम पनि कसूर हुने रहेछ भने सो कानून बमोजिम मुद्दा चलाई सजाय गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुच्याएको मानिने छैन।